समाचार
उमेश बि.क /परासी पश्चिम नवलपरासीमा अन्तरास्ट्रिय बाल दिवसको अवसरमा बलात्कार विरुद्ध सडक प्रदर्शन गरिएको छ। बिपदमा बाल अधिकारकाे सुनिश्चितता हामी सबैकाे प्रतिबद्धता मुल नाराकाे साथ युवा सचेतना संस्था नवलपरासीकाे अायाेजना तथा भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था ,परिवर्तन समाजिक विकास...
