कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा विद्यालय परिसर तथा सात घर वरिपरिको जमिन चर्किएपछि स्थानीयमा त्रास फैलिएको छ। मंगलबार साँझ करिब ७ बजे रुपकला प्राथमिक विद्यालय नजिकको बाटो, विद्यालयको प्राङ्गण तथा आसपासका सात वटा घर वरिपरि जमिन चर्किएको जानकारी...