स्थानीय समाचार
नवलपुरको अमरापुरी स्थित जनमुखी आदर्श क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सर्वसम्मत भएको छ। नेपाल विद्यार्थी संघका विशेष थापाको नेतृत्वमा ११ सदस्यीय समिति चयन भएको हो। सचिवमा नेपाल विद्यार्थी संघकै शिल्पा थापा मगर, कोषाध्यक्षमा अनेरास्ववियुकी सुस्मिता सापकोटा चयन भएका...
