माघ ०४, हेटौंडा। पुरानो मेडिकल कलेज चितवनको प्राबिधिक सहयोग ,किशान दुग्ध उत्पादक सहकारी संस्था लि हेटौंडा १७ को आयोजना र स्व हरि प्रसाद लामिछाने स्मृती प्रतिस्ठान चितवन को सम्योजनमा सहकारीकै भवनमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न...