नवलपुर विशेष
कावासोती : नेपाली काग्रेस कावासोती नगर समितिले नगरपालिकाका बिभिन्न शैक्षिक प्रावधानमा आपत्ती जनाएको छ । काँग्रेसले ति शैक्षिक प्रावधानहरु सच्च्याउन माग गर्दे मंगलबार नगर प्रमुख समक्ष ज्ञापन पत्र समेत बुझाएको छ । काँग्रेसले मंगलबार बुझाएको ज्ञापनपत्रमा कावासोती नगरपालिकाको नगर शिक्षा...