कावासोती । अनेरास्ववियु र युवा संघ नवलपुर द्वारा मध्यविन्दु जिल्ला अस्पताललाई कोरोना परिक्षणको नमूना संकलन गर्नका लागि स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ । शनिबार मध्यविन्दु जिल्ला अस्पताल डन्डाको परिसरमा संघीय सांसद एवं नेकपाका केन्द्रिय सदस्य तिलक महतले अस्पतालका...