नवलपुर विशेष
सुस्मा न्यौपाने गैँडाकोट । नेकपा एमाले ब्युँतिएको खुसीयालीमा पुर्वि नवलपरासीको गैडाकोटमा कार्यकर्ताले दिप प्रज्वलन गर्दै सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । राष्ट्रिय युवासंघ गैडाकोट नगर कमिटिको आयोजनामा नगरको भृकुटीचोकमा आज साँझ दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन...
