कावासोती । नवलपुरको कावासोती नगरपालिका–२ बाट प्रहरीले गएराति चार लाख बढी नगद सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । कावसोती–२ लोकतन्त्रचोकमा रहेको रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलिले नगद चार लाख बत्तीसहजार...