कावासोती ।नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ । शनिबार कावासोतीमा जिल्ला पार्टी कार्यालयको माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान शर्मा गैरेले पार्टी कार्यालय उद्घाटन गरेका हुन् । नेकपा एमालेसंग पार्टी एकता भएपछि एकै ठाउँबाट पार्टी...