नवलपुर । जर्मनको एउटा संस्थाले रेडक्रस कावासोती उपशाखालाई १ करोड ५ लाख नगद सहयोग गरेको छ । नेपाल हिल्फे इभी जर्मनीले रेडक्रसलाई ब्लड भ्यान खरिद (रक्त सञ्चार केन्द्रमा आवश्यक पर्ने) गर्न उक्त रकम दिएको हो । रक्तसञ्चार उपसमितिको संयोजकका तीर्थ कँडेलका...