नवलपुर विशेष
नवलपुर । बुलिङ्गटारको गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समिती नवलपुरका प्रमुख चेसराम आलेले उम्मेद्वारी फिर्ता लिएका छन । टिकट बितरणमा असन्तुष्टि जनाउदै जिल्ला समन्वयका प्रमुख समेत रहेका आलेले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । त्यसैगरी...
