कावासोती । नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसले सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पक्राउ परेका दुबै जनालाई चोरी कसूरमा नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology