कावासोती । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपाबाट प्रतिनिधि सभा सदस्य गीता बस्नेता १५ लाख रुपियाँ धरौटीमा रिहा भएकी छिन् । उनी बुधबार नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा भएकी अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन् ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology