नवलपुर विशेष
सभापतिले बोलाएको भेलामा १७ जना मात्रै उपस्थित, केन्द्रमा हस्ताक्षर पठाउनेको संख्या ७५ प्रतिशत पुग्यो
कावासोती । विशेष महाधिवेशनको पक्षमा जिल्लाका अधिकांश महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रमा पठाए पछि नेपाली कांग्रेस नवलपुर सभापति महेन्द्रध्वज जिसिले डाकेको जिल्लाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुको भेलामा भने १७ जना मात्रै उपस्थित भएका छ्न । बिहिबार कांग्रेस नवलपुरको...
