कावासोती । नवलपुरमा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका ९ स्थित जयश्रीपुल नजिकै आज बिहानै भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन् । भारतको गुजरातबाट पशुपति दर्शनको लागि...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology