भरतपुर । नारायणी नदीको गैंडाकोटतर्फको किनारमा पनि तटबन्ध गर्नको लागि एक साताभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । हाल नदीको नारायणगढतर्फको किनारमा ‘रिभर बिच मोडल’मा तटबन्धसहितको संरचना बन्दै गर्दा सोही संरचनाका कारण बर्खायाममा नदीको वहाव परिवर्तन...