कावासोती । कावासोतिमा शुरु भएको निशुल्क मोतिबिन्दुको आँखा शिबिरमा पहिलो दिन (आईतबार) १ सय २५ जनाको मोतिविन्दुको शल्यक्रिया तथा २४३ जनाकोआँखा को परीक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानमा यस अगाडी आयोजना गरिएको आँखा परीक्षण शविरमा फेलापरेका मोतिविन्दुका बिरामीहरुको...