कावासोती नगरपालिका
कावासोती । कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नगरपालिकाको कुल वित्तीय प्रगति ७९.९४ प्रतिशत पुगेको भए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च भने ६३.४७ प्रतिशतमा मात्र सीमित भएको छ। यसले चालु...
