कावासोती । कावासोतीमा दुई साता देखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठ्दा सदरमुकाम कावासोती प्रदुषित बन्दै जान थालेको छ । स्थानीयहरुले फोहोर जलाउन थालेपछि यसले वायु प्रदुषण समेत बढाएको छ । कावासोती का स्थानीय कुल प्रसाद भुसालले फोहोर...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology