कावासोती । शहरी विकास मन्त्रालयले वन मन्त्रालयलाई रुख हटाउन प्रक्रियागत रुपमा पत्र पठाएसँगै नवलपुरको कावासोतीमा निर्माण हुने नमूना सदरमुकाम स्थलमा रहेका रुखहरु काटने बाटो खुलेको छ । मन्त्रालयले कार्तिक ७ गते सचिब स्तरीय निर्णय गरेर रुख कटानका लागि वन...