कावासोती नगरपालिका
कावासोती । नवलपुरको मालपोत कार्यालय कावासोतीमा कर्मचारी र बिचौलिया सम्वन्धको प्रभाव बढ्दै जाँदा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको छ। सहज रूपमा सेवा लिनुपर्ने नागरिकहरू फाइल पास गराउने नाममा बिचौलियाको चंगुलमा पर्न बाध्य भएका छन्। साना कामका लागि पनि अतिरिक्त शुल्क तिर्नुपर्ने...