कावासोती । नवलपुरको कावासोती नगरपालिका–३ मा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयका विद्यार्थी असारको उखरमाउलो गर्मीमा पनि जीर्ण भवनमा जस्ताको छाना मुनि बसेर पठनपाठन गर्न बाध्य छन् । सोही भवनको छेवैमा एउटा अपूरो पक्की भवन छ; जसले बजेट अभावमा विगत चार...