कावासोती नगरपालिका
कावासोती । नेपाली काँग्रेसको तर्फबाट कावासोती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका महेन्द्र प्रसाद पोख्रेलले कावासोतीलाई देशकै उत्कृष्ट शहर बनाउन योजना रहेको बताएका छन। उनले देशकै मध्यभागमा रहेको कावासोतीको चौतर्फी विकास गरेर यसलाई देशकै नमुना शहर बनाउने गरि आफ्नो टिमले...