राजु चापागाईं “राज”/नवलपुर । कावासोती नगरपालिकाका शिक्षकहरुले असार महिनाको दोस्रो हप्ता सकिने बेला सम्म पनि तेस्रो चौमासिकको तलब भत्ता पाउन सकेका छैन्न । नगरपालिकाले तेस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब पाउन नसकेका हुन् । नगरपालिकाले मध्य असार सकिने...