नवलपुर । वडा अध्यक्ष निर्वाचित भए सरकारी सेवा सुविधा नलिने कावासोती-९ का अध्यक्षका उम्मेदवार रिभर कुमार श्रेष्ठले घोषणा गरेका छ्न । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका श्रेष्ठले वैशाख ३० गते हुने निर्वाचनमा कावासोती-९ को वडा अध्यक्षमा निर्वाचित...