देबचुली नगरपालिका
होमनाथ पौडेल/ ०३ फागुन देवचुली ।परोपकार बचत तथा ॠण सहकारी संस्था लिमिटेड देवचुली-१३ को अर्धवार्षिक योजना समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षता तथा संस्थाका संचालक समितिका पदाधिकारी, सेवाकेन्द्र तथा विभिन्न उपसमितिका पदाधिकारी...