कावासोती । माध्यामिक शिक्षा परीक्षा (एसइई)को शुक्रबार प्रकाशित नतिजा अनुसार जिल्लामा ४ जिपिए ल्याउने सबै भन्दा धेरै ४ जना रहेको देवचुली नगरपालिकाको समग्र नतिजा ८०.३३ प्रतिशत रहेको छ । गत शैक्षिकसत्रमा देवचुली नगरपालिकाका १० सामुदायिक र ६ संस्थागत विद्यालयका...