खगेन्द्र पराजुली, १८ चैत्र, नवलपुर । देबचुली नगरपालिकाले दैनिक गुजारा चलाउन मुस्किल नगर क्षेत्रका बिपन्न नागरीकलाई राहत बितरण शुरु गरेको छ । आज मंगलवार नगरको सबैभन्दा बढी बिपन्नको संख्या रहेको देबचुली १७ स्थित रजहरका बोटे, माझी, मुसहर बस्तीवाट राहत बितरण शुरु गरेको...