देबचुली नगरपालिका
होमनाथ पौडेल, ०६ माघ ,देवचुली भीमसेन आदर्श माध्यमिक विद्यलय देवचुली-७, रामबासको स्वर्ण महोत्सवको अवसरमा आज सोमबार साँस्कृतिक कार्यक्रम तथा फूड फेस्टिबल सम्पन्न भएको छ। जिल्ला शिक्षा विकास तथा इकाइ समन्वय समिति, नवलपरासी (वर्दघाट सुस्ता पुर्व)का प्रमुख कृष्णचन्द्र पोख्रेलको प्रमुख...
