खगेन्द्र पराजुली/देवचुली जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकामा सबैभन्दा धेरै राहत सहयोग गरेको छ । जागृति बाल तथा युवा सरोकार नेपालले देबचुली नगरपालिकालाई हाल सम्म ५ लाख ११ हजार बरावरको स्वास्थ्य तथा खाद्य सामग्री हस्तान्तरण गरेको हो...