देबचुली नगरपालिका
प्रकाश भण्डारी, गैँडाकोट नवलपुरको देवचुली नगरपालिका स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट आज ७ जना निको भई घर फर्किएका छन्। सामुदायिक प्राकृतिक चिकित्सालयमा कोभिड-१९ पोजेटिभ देखिई आइसोलेसनमा भर्ना भई बसेका उनीहरूलाई आज दिउसो २ बजे डिष्चार्ज गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख...
