कावासोती । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नवलपुरका नेपाल–भारत सीमा नाकामा आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको सूचनाअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा...