Execlusive News
कावासोती । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नं. १ को राजनीतिक सरगर्मी तीव्र बनेको छ। प्रमुख दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा, राप्रपा तथा स्वतन्त्र उम्मेदवारसहित १६ जना प्रतिस्पर्धामा उत्रिएसँगै...
