कावासोती । महाभारत पर्वतशृङ्खला अवस्थित देवचुली डाँडाको शिखरमा स्थापित श्री शिरथान कुवाँरवर्ती (तीन कन्या माई) को दर्शन तथा पूजा-अर्चनाका लागि नवलपुरमा हरेक वर्ष झैँ यस वर्ष पनि चैत्र पूर्णिमाको अवसरमा तीनदिने धार्मिक यात्रा आयोजना हुने भएको छ। परापुर्वकाल देखि...