शिक्षा
ककावासोती । कावासोती नगरपालिकाको आयोजनामा शनिबार कावासोतीको शिव नमूना माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री निर्माण तथा प्रस्तुति प्रतियोगिता सम्पन्न भएको छ । नगरको शिक्षा शाखाद्वारा आयोजना गरिएको प्रतियोगिता नगर भित्रका सामुदायिक र संस्थागत गरेर ४२ विद्यालयका ३ सय जना शिक्षकहरुले...