कावासोती । माध्यामिक शिक्षाको अन्तिम (कक्षा १२) को परीक्षामा ५ वर्षयताकै धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। सोमबार सार्वजनिक भएको नतिजाअनुसार यस वर्ष गतवर्षको तुलनामा उत्तीर्ण विद्यार्थी प्रतिशतमा ९ अंकको सुधार आएको छ। परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७...