कावासोती । संसद्मा दर्ता भएको शिक्षा विधेयकप्रति नेपाल शिक्षक महासंघले २० बुँदे विमति राखेको छ । महासंघले शिक्षा विधेयकमा उल्लेख भएका विषयमा विमति जनाउँदै आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गराएर शिक्षकहरुलाई काठमाडौं केन्द्रीत आन्दोलनमा ल्याउने घोषणा गरिसकेको...