शिक्षा
नवलपुर । नवलपुरका केही मन्टेस्वरी तथा निजी विद्यालयहरूले विद्यालय परिसरभित्रै अभिभावकलाई किताब बिक्री गर्दै आएको र पुस्तकमा मूल्य उल्लेख नभएका सामग्री मनपरी दरमा बिक्री गरिएको आरोप अभिभावकहरूले लगाएका छन्। यस घटनाले शैक्षिक क्षेत्रमा पारदर्शिता, उपभोक्ता अधिकार र शिक्षा नियमावलीको...
