शिक्षा
काठमाडौ । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले माध्यामिक शिक्षा स्थानीय तहको मातहतमा नै हुनुपर्नेमा जोड दिएकी छन् । उनले शिक्षकहरु संघीय सरकारको मातहतमा हुने व्यवस्था गरेर शिक्षा विधेयकले परिवर्तनको संवाहक भनिने शिक्षालाई गोलमोटल पार्ने भन्दै सरोकारवालालाई सचेत गराएकी...