Banner News
कावासोती । गण्डकी प्रदेशका लागि रणनीतिक महत्त्वको आयोजना ‘लाइफलाइन ‘का रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडक खण्डको वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल अगाडि बढने भएको छ । यस विषयमा प्रधानमन्त्री बालेन शाहले विशेष चासो राखेर पछि प्रधानमन्त्री सचिवालयको समन्वयमा वातावरणीय...
