काठमाडौं । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रीको दिन आफ्नो सेना दिवस मनाउँदै गर्दा यसको महत्व दिनानुदिन बढ्दो छ । नेपाली सेनाको इतिहासले नै यसको ओझ अझै बढाएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा...