Banner News
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको भनिएको सम्वाद हाम्रा कुरा डटकम नामक अनलाइनले सार्वजनिक गरेको छ । स्वीस कम्पनीको नेपाली एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग बाँस्कोटाले गरेको कुराकानीको अंश अनलाइनले हिजो राती सार्वजनिक गरेको...