नवलपुर/ ९ फागुन नवलपुरको कोल्हुवामा जारी पाँचौ राईनो संरक्षण गोल्डकपको आज सम्पन्न पहिलो क्वाटरफाईनलमा एफसी विजय युथ क्ल्ब हेटौडालाई ३-१ को गोल अन्तरले पराजित गर्दै विभागिय टोलि नेपाल पुलिस क्लबले सेमिफाइनल यात्रा तय गरेको छ । राईनो मैदान कोल्हुवामा...