हरि शर्मा परासी, १२ चैतकोराना संक्रमण देखिएकी युवतीसँगै जहाज चढेर आएका यात्रुहरुमध्ये नवलपरासीका पनि दुई जना रहेको पाइएको छ । युवती चढेर आएको जहाजमा सवार यात्रुहरुको सरकारले खोजी गर्ने क्रममा नवलपरासीका दुई जना पनि सँगै आएको पाइएको हो ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology