चैत्र १०/नवलपुर कोरोना भाईरस (कोभिड 19)को रोकथामका लागि नेपाल सरकारले देश लक डाउन गर्ने निर्णय गरेकै दिन पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले कोरोना बिपद ब्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको...