यूरोपलाई केन्द्रविन्दू बनाएर फैलिइरहेको कोरोना भाइरस कोभिड-१९को सङ्क्रमणबाट स्पेनमा पनि ३४ सय ३४ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७३८ जनाको मृत्यु भयो। मृत्यु हुनेको यो ठूलो संख्याले स्पेनलाई कोरोना सङ्क्रमणबाट मृत्यु हुने विश्वकै दोस्रो मुलुक...