कावासोती । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ऐतिहासिक फड्को मारेको छ । नेपाल १३ स्थान माथि उक्लँदै ८७औँ स्थानमा पुगेको हो, जुन हालसम्मकै सर्वोच्च वरीयता हो । अघिल्लो महिना सम्पन्न...