कावासोती । रुपन्देही ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका लेखजंग थापाले दुईवटा विवाह गरेको स्वीकार गरेका छन् । उम्मेदवारमा छनोट भए लगत्तै थापामाथि बहुबिवाहको आरोप लागेको थियो । आलोचनापछि थापाले मंगलबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै...