कावासोती । रुपन्देहीकोे योङ्ग ब्वाईज देवदह हुप्सेकोटमा जारी ३९ औं युनाईटेड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । सोमबार सरस्वती संस्कृत तथा साधारण माविको खेल मैदानमा सम्पन्न खेलमा वसन्तपुर युवा क्लबलाई २–० गोलले हराउदैँ योङ्ग ब्वाईज देवदह...