काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएका छन् । ‘उहाँ (ओली) ले पार्टी बिगार्नुभएकाे छ,’ भुसालले हामिसँग भने, ‘त्यसकाे छानबिन हुनुपर्छ, उहाँमाथि छानबिन हुनुपर्छ ।’ उनले अध्यक्ष ओलीकै कारण पार्टी...